काठमाडौं - अघिल्लो वर्ष असार १ गते नै मेलम्चीको सुरुङमार्ग बन्द गरिएको थियो । मुहानमा बाढीपहिरो आउने डरले सरकारले वर्षायाममा पानी वितरण गरेको थिएन । जसकारण राजधानीवासीले पिउने पानीका लागि निकै कष्ट खेपेका थिए ।तर यस वर्ष भने अहिलेसम्म मेलम्चीको पानी निर्वाध ढंगले राजधानीवासीका घरका धारामा आइरहेका छन् । बर्खामा मेलम्चीको पानी कथंचित रोकिएमा मेलम्चीस्थित…