राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स परिवर्तन गर्न लागेका रास्वा सभापति रवि लामिछानेले आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन् । उनले मिडियामा कर्मीलाई भनेका छन् मान्छे लखेटेर पुगेंन अब गाडी पछि भनेका छन् । रवि लामिछानेले आफ्नो फेसबुक यस्तो लेखेका छन् हर्नुस :"कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त…