विराटनगर । झापाको बिर्तामोड नगरपालिका–स्थित भद्रपुर लाइनमा आगलागी हुँदा पाँच घर जलेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ। उनका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन। ‘मानवीय क्षति भएको छैन,’ डीएसपी अवाले भने, ‘४–५ घरमा आगलागीले क्षति पुर्याएको छ। हामी विवरण संकलन गरिरहेका…