विपक्षीलाई खगेन्द्र सुनारको प्रश्न : ‘गिरीबन्धु टी खाएपछि कन्फिडेन्स आउँछ ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रधानमन्त्री बालेन शाहको संयुक्त राष्ट्र संघको महासभा सम्बोधनलाई लिएर विपक्षी दलका नेताहरूले गरेको टिप्पणीप्रति कटाक्ष गरेका छन्। विपक्षी दलका केही नेताहरूले महासभामा सम्बोधन गर्दा प्रधानमन्त्री शाहमा आत्मविश्वास (कन्फिडेन्स) नदेखिएको टिप्पणी गरेपछि सांसद सुनारले त्यसको जवाफ दिँदै कन्फिडेन्स कसरी आउँछ भन्ने प्रश्न गरेका हुन्। उनले व्यङ्ग्य…