जनकपुरधाम । अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण मधेश प्रदेशका आठवटै जिल्ला प्रभावित भएका छन् । वर्षाका कारण विभिन्न जिल्लामा घर, गोठ तथा अन्य संरचनामा क्षति पुगेको छ भने धनुषामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । असोज ९ देखि ११ गतेसम्म पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा वर्षाजन्य…