रुसमाथि प्रतिबन्ध थप कडा पार्न जेलेन्स्कीको अपिल

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले किएभसहित विभिन्न क्षेत्रमा आक्रमण जारी राखेको दाबी गर्दै मस्कोमाथि थप कडा अन्तर्राष्ट्रिय दबाब र प्रतिबन्ध लगाउन आग्रह गरेका छन्। आइतबार सामाजिक सञ्जाल एक्समार्फत जेलेन्स्कीले रुसी आक्रमणमा सर्वसाधारणको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको र नागरिक पूर्वाधारमा क्षति पुगेको बताएका छन्। उनले यस्ता आक्रमणलाई ‘आतङ्कवाद’को संज्ञा दिएका छन्। जेलेन्स्कीका…