बेइजिङ । अमेरिका र चीनले एकअर्काबाट आयात हुने करिब ६० अर्ब अमेरिकी डलर मूल्यका विभिन्न वस्तुमा लगाइएको भन्सार शुल्क घटाउने सहमति गरेका छन् । सहमतिअनुसार दुवै देशले ३०–३० अर्ब डलर बराबरका गैरसंवेदनशील वस्तुमा तुलनात्मक रूपमा सहज भन्सार व्यवस्था लागू गर्ने भएका छन् । अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरका अनुसार नयाँ व्यवस्थाबाट चीनमा निर्यात हुने अमेरिकी…