काठमाडौं । समसामयिक राजनीतिक परिस्थिति र रसुवामा बाढीले पुर्याएको क्षतिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक सुरु भएको छ। बैठकमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसद तथा नेताहरू सहभागी छन्। बैठकमा रसुवा बाढीको क्षति, विपद् व्यवस्थापन, सरकारका पछिल्ला कामकारबाही तथा संसद्मा विपक्षी दलहरूको आगामी रणनीतिबारे छलफल…