काठमाडौँ । काठमाडौँको जयबागेश्वरीस्थित ज्योतिषी श्रीकृष्ण गौतमको कार्यालयबाट ल्यापटप चोरी गर्ने दुई जना पक्राउ परेका छन्। चोरीको निवेदन परेपछि खोजीमा खटिएको प्रहरीले सुजन राई (२५) र सुसन गुरुङ (२६) लाई जयबागेश्वरीबाट चोरीका सामानसहित पक्राउ गरेको हो। उनीहरूको साथबाट डेल कम्पनीको एक थान ल्यापटप र एक थान गितार बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरी वृत्त…