काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विपद्पछिको उद्धार, राहत र शव पहिचानका लागि मित्रराष्ट्रहरूसँग प्राविधिक सहयोग मागिएको बताएका छन्। उनका अनुसार पहिचान हुन नसकेका शवको डीएनए परीक्षण र फरेन्सिक रिपोर्टिङका लागि विदेशी सहयोग आवश्यक परेको छ। दुर्गम क्षेत्रमा औषधि र खाद्यान्न पुर्याउन हेभी लोड लिफ्ट ड्रोनको सहयोगसमेत मागिएको उनले बताए। बाढी–पहिरोले ४० भन्दा बढी पुल र…