भोलि बाढी प्रभावित क्षेत्रमा जाँदै गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा भोलि (सोमबार) बाढी तथा पहिरो प्रभावित क्षेत्रमा जाने भएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित विपद् व्यवस्थापन बैठकमा थापाले विपद् प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्था बुझ्ने र उद्धार तथा राहतका लागि आवश्यक पहल गर्ने जानकारी दिए । उनले नुवाकोट, रसुवा, धादिङलगायतका जिल्लाका नेता–कार्यकर्तालाई उद्धार तथा राहतमा केन्द्रित…