बर्दिया । रसुवाको भोटेकोशी बाढीपछि उद्धार गरिएका बाढी प्रभावित बोकेको यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । रसुवाबाट उद्धार गरी काठमाडौँ ल्याइएका बाढी प्रभावितलाई बर्दियातर्फ लैजाँदै गरेको लु प्र ०१–००१ ख ०३८६ नम्बरको बस कावासोती नगरपालिका–१६, डण्डामा दुर्घटनामा परेको हो । बसमा ३८ जना सवार थिए । जिल्ला प्रहरी…