काठमाडौं– आइसिसी पुरुष टी–२० विश्वकप २०२४ अन्तर्गत नेपालले दोस्रो खेल श्रीलंकासँग खेल्दै छ । अमेरिकाको स्थानीय समयअनुसार मंगलबार राति ७ः३० बजे अर्थात् नेपाली समयअनुसार बुधबार बिहान सवा ५ बजे खेल सुरु हुनेछ । समूह ‘डी’ मा नेपाल र श्रीलंका दुवै टोली पहिलो जितको खोजीमा छन् । नेपालले समुह चरणको पहिलो खेलमा नेदरल्यान्डस्सँग ६ विकेटले पराजित…