काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई युवा तथा खेलकुद मन्त्रि विराजभक्त श्रेष्ठ सन्दीप लामिछानेलाई भेटेका छन् । क्रिकेटका अभ्यासमा रहेका लामिछानेलाई बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मन्त्रि श्रेष्ठले भेटेका हुन् । सन्दिपलाई भेटेर उने परराष्ट्रमन्त्रि नारायणकाजी श्रेष्ठले भिसाका लागि पहल गरिरहेको बताएका छन् । उनले आफ्नै अगाडी परराष्ट्रमन्त्रिले भिसाको लागि पटक प्रयास गरेको र सरकार भिसाको विषयलाई…