चर्चित नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले टी-२० क्रिकेटमा इतिहास रच्न चुकेका छन्। बुधबार उनले अन्तर्राष्ट्रिय टी-२० र टी-२० फ्रेन्चाइज लिगमा शतक विकेटको इतिहास बनाउने अवसरबाट चुकेका हुन्। अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) को बुधबारको खेलमा दुई विकेट लिएको भए सन्दीपले टी-२० क्रिकेटमा शतक विकेट पूरा गर्ने थिए। तर, बुधबारको एडिलेड स्ट्राइकर्सविरुद्धको खेलमा उनको टोली…