नायक समीर भट्टको पारिश्रमिकलाई लिएर विभिन्न खालका अड्कलबाजी हुने गरेका छन् । आखिर, समीरले लिने पारिश्रमिक कति हो त ?फिल्म ‘१२ गाउँ’मा काम गरेपछि उनको चर्चा खुबै चुलिएको छ । यो फिल्म बक्स अफिसमा ब्लकबस्टर भएपछि समीरका लागि एकदेखि डेढ करोडसम्म पारिश्रमिकको अफर गएको चर्चा हुने गर्दछ । तर, समीरले लिने पारिश्रमिक कति हो त…