नेपाली चलचित्रक्षेत्रमा प्रियंका कार्कीको एकदमै धेरै चर्चा हुन्छ । मिडियामा सधै कुनै न कुनै गसिपमा आईरहने प्रियंका कार्की पछिल्लो समय अभिनेता आयुष्मान देशराज जोशी संगको इन्गेजमेन्टले चर्चामा छन् । चलचित्रक्षेत्रमा ब्वाइफ्रेन्ड बनाउन र फेर्न ठुलो कुरा होइन् । पारमिता र आयुष्मानको ब्रेकअप पनि प्रियंका कार्कीको कारणले भएको हो स्रोतको दाबी छ । ५ बर्षको प्रेम…