काठमाडौं– दक्षिण भारतीय अभिनेता दर्शन हत्याको मुद्दामा पक्राउ परेका छन् । मैसुरको फार्म हाउसबाट उनलाई मैसुर प्रहरीले उनलाई पक्राउ गरेको हो । रेणुकास्वामीको हत्यामा संलग्न रहेको आरोपमा उनीविरूद्ध ९ जुनमा मुद्दा दर्ता भएको थियो । आरोपीसँग लगातार सम्पर्कमा रहेको आरोप उनीमाथि छ । रेणुकास्वामी एक मेडिकल पसलमा काम गर्थे। पुलिसका अनुसार उनलाई चित्रदुर्गाबाट अपहरण गरिएको…