काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँण फेरि राजनीतिमा सक्रिय भएका छन् । चार महिनासम्म हिरासतमा बसेर धरौटीमा रिहा भएका खाँण कांग्रेसमा पछिल्लो समय देखिएको विवादमा सरिक भएका छन् । सभापति शेरबहादुर देउवाले राखेका हरेक बैठकमा खाँण नियमित सहभागी हुँदै आएका छन् ।खाँणकै अगुवाइमा कांग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि आइतबार छुट्टै भेला…