काठमाडौं l राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी सुदिप गिरीले बढुवा हुनुभएको प्रहरी कर्मचारीलाई दर्जनी चिन्ह शुभन कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाकाे निर्णयानुसार जनपद प्रहरी समूह तर्फको प्रहरी नायव निरीक्षक पदबाट प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा र प्राविधिक प्रहरी समूह, संचार तर्फको प्रहरी बरिष्ठ हवल्दार पदबाट…