प्राज्ञिक शपथमा प्रधानमन्त्री ओली कुर्सीमा बसेपछि….

काठमाडौं । यतिबेला प्रधानमन्त्री केपी ओलीको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीको पद तथा गोपनीयताको शपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीको आसनलाई लिएर चर्चा भएको हो । तस्बिरमा विश्वविद्यालयका कुलपति प्रा.डा. रमेशकुमार ढुंगेलले रजिस्ट्रार डा. डम्बरध्वज चेम्जोङलाई शपथ खुवाउँदै छन् । शिष्टाचारका हिसाबले प्राज्ञिक…