काठमाडौं– ललितपुरमा एक भारतीय नागरिकको फ्ल्याटमा प्रहरीले छापा मारेको छ। अवैध रूपमा सुनको कारोबार गर्ने गरेको सूचनाको आधारमा प्रहरीले ललितपुर महानगरपालिका वडा नम्बर १४ ताल्छिखेलमा रहेको एक निर्माणाधिन घरको तेस्रो तलाको फ्ल्याटमा प्रहरीले छापा मारेको हो । त्यहाँबाट पाँच जनालाई पक्राउ समेत जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। पक्राउ पर्नेमा भारत महाराष्ट्र…