बिभिन्न पेसा र कर्म थलोका रुपमा राजधानिमा बस्दै आयका सर्लाही हजरिया बासीहरुको संगठन हजरिया सेवा समाजको ५ औँ महाधिवेशन तथा साधारण सभा शनिबार काठमान्डौमा सम्पन्न भएको छ । आज शंखमुलको बिसौनी चिया घरमा भएको साधारण सभाले नरेश थापाको अध्यक्षतामा नयाँ कार्यसमिती मन्डल समेत चयन गरेको छ । नव निर्वाचित कार्यसमितिमा बिष्णु पौडेल,फिरोज खड्का ,कौशल खड्का,…