सुनसरीमा र मोरङको सिमानामा बूढीखोलाले बगाउँदा तीन जना बेपत्ता एकको मृत्यु

[caption id="attachment_178581" align="alignnone" width="900"] CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90[/caption]   काठमाडौँ - सुनसरी र मोरङको सिमानामा रहेको बूढीखाेलाले बगाउँदा एक जनाको मृत्यु भएको हो । अन्य तीन जना बेपत्ता भएका छन् । मंगलबार बिहानदेखि बढ्दै गएको बूढीखोलाको बाढीमा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी टेकबहादुर कार्कीले…