आईसिसी टि–२० विश्वकपः पाकिस्तान अमेरिकासँग पराजित

काठमाडौं– आईसिसी टि–२० विश्वकप २०२४ को समूह चरण खेलमा अमेरिकाले पाकिस्तानलाई हराएको छ । बिहिबार भएको खेलमा विश्वकपको सहआयोजकसमेत रहेको अमेरिकाले सुपर ओभरमा हराएको हो । ग्रान्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।१ सय ६० रनको लक्ष्य…