तीन बुँदे माग सहित अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले घोषणा गरे आन्दोलन

शैक्षिक सुधारको लागि अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियन ले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै सरकार समक्ष तीन बुँदे माग राख्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । शनिबार नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसी विभिन्न शैक्षिक मुद्दा सहकार्य गर्ने दुई संगठन अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियन बीच सहमति भएको र सोही अनुसार…