बिश्वले नेपालबाट पाठ सिक्दै ! कोरोना विरुद्ध शतप्रतिशत सफलता पाउने देश नेपाल मात्रै !

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणले अहिले विश्वव्यापी रुप लिएको छ। अनियन्त्रित रुपमा फैलिएकै कारण विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी समस्याको रुपमा घोषणा गरिसकेको छ ।आइतबार सार्वजनिक एक तथ्यांक अनुसार हाल सम्म कोरोना भाइरसको संक्रमण १४१ मुलुकमा देखा परिसकेको छ। शुरुवाती रुपमा चीनमा धेरैको ज्यान लिएपनि अहिले कोरोनाको संक्रमण युरोप र अमेरिकामा भयावह बन्दैछ।…