अनलाइन टिभी नेपाल काठमाडौं, भारतका चर्चित वेबसाइटहरु विवाहका लागि वर वधु खोज्ने प्लेटफर्म शादी डटकम, घर खरिदबिक्री गर्ने प्लेटफर्म मकान डटकम लगायत संचालन गर्ने कम्पनी पिपुल ग्रुपका संस्थापक तथा सीइओ अनुपम मित्तल नेपाली क्रिकेटर ललित राजवंशीलाई सहयोग गर्न तयार भएका छन् । केही दिनअघि नेपालले पाकिस्तान र भारतसँग ऐतिहासिक एकदिवसीय क्रिकेट खेलिसकेपछि नेपाली क्रिकेटर ललित…