प्रमुख प्रहरी निरीक्षक युवराज कटवालमाथि धारिलो हतियार प्रहार

८ भदौ, झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित याङया चोकमा तीनजनाको समूहले प्रहरी निरीक्षक कटवालमाथि धारिलो हतियार प्रहार गरेका हुन् । आक्रमणबाट कटवालको टाउकोमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, कटवाल नेतृत्वको टोलीले राजमार्गमा रोक्न खोज्दा उनीहरुले बन्चरो प्रहार गरेका थिए । स्थानीयका अनुसार तीनै जना युवाले मदिरा सेवन…