मिरुनाले साइन् गरिन् ‘मैझारो’

नायिका मिरुना मगरले फिल्म ‘मैझारो’ साइन गरेकी छिन् । कलाकार विल्सन विक्रम राइको डेब्यू निर्देशनमा तयार हुन लागेको यो फिल्मको साउन महिनादेखि छायांकन सुरु हुनेछ । यो फिल्ममा यसअघि नायक धिरज मगर फाइनल भइसकेका छन् । धिरज र मिरुनाले यसअघि फिल्म ‘कुस्ती’मा एकसाथ काम गरेका थिए । यी दुइको यो फिल्मको प्रदर्शन मिति तय भइसकेको…