प्रज्ञा जोशीको लगानीमा टेलिसिरियल 'सहारा' निर्माण हुने भएको छ । सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियल सहाराको शुभ मुहूर्तसँगै छायांकन समेत थालिएको छ । सिरियलको लेखन तथा निर्देशनको जिम्मेवारी सरोज दाहालले सम्हालेका छन् । 'सहारा' एउटा पारिवारिक तथा समाजिक कथा बोकेको टेलिसिरियल रहेको निर्माता जोशीले बताइन् । यो सिरियलले एउटी विधुवा अपाङ्ग भएपछि समाजमा भोग्नु पर्ने…