अन्तत: राजु परियारलाई हात जोर्दै भने भाइरल कमला घिमिरे नानीसंग मैले हारे, दैविक शक्ति भएको खुलासा….(हेर्नुहोस् भिडियो)

२१ भदौ, काठमाडौं - ११ बर्षीय बालिका कमला घिमिरेले गाएको लाइभ दोहोरी अहिले युटुबमा अत्याधिक भाइरल भएको छ। मै हु भन्ने गायक गायिकालाई समेत पछाडी पार्दै लाइभ दोहोरी गएकी छिन् ११ बर्षीय बालिका कमला घिमिरेले । शिशिर भण्डारी र अमृत सापकोटालाइ समेत पछाडी पार्दै कमलाले आफ्नो दोहोरीमा कब्जा गरेकी हुन। सुन्दा धेरैलाई लाग्छ अचम्म यति…