काठमाडौं – शरीरमा ट्याटु खोपाउनु फेसन नै बनिसकेको छ । पछिल्लो समयमा नेपाली नायिकाहरुका शरीरमा पनि ट्याटुले स्थान पाएको छ । यिकाहरुको ट्याटुमा सबैभन्दा पहिले नायिका करिश्मा मानन्धरको ट्याटुले चर्चा पाएको थियो । ट्याटु देखिने पहिरनमा नायिकाहरु सार्वजनिक हुँदा त्यसप्रति धेरैको आँखा जाने गरेको छ । नेपालका लागि नौलो रहेको ट्याटुको क्रेज क्रमसः बढ्ने क्रममा…