नायक सलोन बस्नेत १७ वर्ष अघि र पछि….(भिडियो सहित)

काठमाडौँ । फिल्म ‘बाबु कान्छा’ को ट्रेलर रिलीज भएको छ । उक्त पिल्म अभिनेता सलोन बस्नेताको आफ्नै प्रोडक्सन हाउसले बनाएको हो । सलोनको आफ्नै बुवा शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेको फिल्ममा गौतम राज खड्काको सम्पादन रहेको छ । फिल्ममा टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले ’कर्णवीर’ को ’चन्द्रमा झैँ राम्री छौ’ गीतलाई…