केही दिनअघि मात्र श्रीमतीसँग २० वर्ष लामो वैवाहिक सम्बन्ध तोडेका बलिउड नायक अर्जुन रामपालले जीवनको नयाँ अध्याय सुरु गरेको अनुमान गरिएको छ । केही रिपोर्टलाई मान्ने हो भने अर्जुन सर्बियन मोडल, डान्सर र नायिका नताशा स्ट्यान्कोभिकलाई डेट गरिरहेका छन् र उनीसँग अत्यधिक समय बिताइरहेका छन् । नताशाले अर्जुनको फिल्म ‘ड्याडी’ मा एक आइटम गीतमा डान्स…