बलिउड सुपरस्टार मिथुन चक्रवर्तीकी हुनेवाली बुहारी मदलसाको काम भन्दा उनको सुन्दरताको चर्चा बढी, छिन् सोचभन्दा बढी हट

तस्विरमा देखिएकी यि हट सुन्दरी हुन् बलिउड सुपरस्टार मिथुन चक्रवर्तीकी हुनेवाली बुहारी । उनको नाम हो मदलसा । मदलसा र मिथुनका छोरा महाअक्षय चक्रवर्तीको विवाहको मिति तय भइसकेको छ । भारतीय मिडियाका अनुसार उनीहरुको केही महिना अगाडि मात्रै उनीहरुको इन्गेजमेन्ट भएको थियो । महाअक्षयको विवाह एक महिनापछि ७ जुलाइमा हुनेछ भने । मदलसा फिल्म निर्माता…