फिल्म लिली बिलीलाई प्राप्त भयो ठूलो सफलता, प्रदीप खड्काले गरे ह्याट्रिक

फिल्म लिली बिलीले आफ्नो ५१औँ दिन मनाएको छ । मिलन चाम्सले निर्देशन गरेको ‘लिली–बिली’ले काठमाडौं उपत्यकाका चारवटा सिनेमा हल गोपीकृष्ण मूभिज, गुण सिनेमा, अष्टनारायण पिक्चर्स र बाराही मूभिजमा ५१ दिन मनाएको हो । लिली बिलीले ५१ दिन मनाएसँगै यस फिल्मका नायक प्रदीप खड्काले ह्याट्रिक गरेका छन् । यसअघि प्रदीपको प्रेमगीत र प्रेमगीत २ ले प्रदर्शनको…