काठमाडौं । चलचित्र विकास बोर्डले दसैंयता प्रदर्शनमा आएका सात चलचित्रको व्यापारको विवरण सार्वजनिक गरेको छ । हरेक सोमबार बोर्डले बक्स अफिस रिपोर्ट प्रकाशन गर्ने गर्छ । जसअनुसार सोमबार प्रकाशित बक्स अफिस रिपोर्टमा अनमोल केसी स्टारर ‘जेरी अन टप’ अगाडि छ । दसैँको फुलपातीका दिन तीनवटा चलचित्र रिलिज भएका थिए । तीनवटै चलचित्रमा दर्शक बाँडिँदा कसैले…