मंसिरको निर्वाचनमा पार्टीविरुद्ध बागी उठेकी खुश्बुले गरिन् राप्रपामै फर्किएको घोषणा

काठमाडौं,११ असार । गत मंसिरमा भएको आम निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट झापा ४ मा उम्मेद्वार बन्न आकांक्षा व्यक्त गरेपनि पार्टीले नेकपा एमालेसँग तालमेल गर्दा उम्मेद्वार बन्न नपाएपछि बागी उम्मेद्वारी दिएकी राप्रपा नेतृ खुश्बु ओली पुनः राप्रपामै फर्किएकी छन् । आज एक विज्ञप्ति जारी गर्दै ओलीले आफ्नो विद्रोहलाई पार्टीसंगको विद्रोह नभई महिला र युवा माथि…