काठमाडौं । उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले अर्थमन्त्रीले राजीनामा दिएर मात्र नहुने हत्कडी लगाउनु पर्ने बताएका छन् । केपी शर्मा ओलीले पनि विदेशी खुपिया ‘एजेन्सी’को प्रमुखलाई कुनै कमर्चारी नराखी अध्यारो कोठामा काम गरेको जस्तै अर्थमन्त्री जनार्दन शर्माले पनि ‘सिसिटिभि फुटेज डिलेट’ गरेर राति देशको अर्थतन्त्र स्वरुपलाई अर्को बाटो तिर लैजाने करको दर परिर्वतन गरेर…