एलन मस्कले खोले ‘अमेरिका पार्टी’, अब के गर्लान् ट्रम्प ?

काठमाडौं । अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत ‘अमेरिका पार्टी’ स्थापना गरेको जानकारी दिएका हुन् । पार्टीको स्वरुप र पार्टीको नेतृत्वबारे पनि स्पष्ट भइसकेको छैन । अमेरिकाको फेडरल इलेक्सन कमिसनले पनि शनिबारसम्म नयाँ दल दर्ताबारे जानकारी नदिएको बीबीसीले जनाएको छ । यद्यपि मस्कले नयाँ पार्टीले अमेरिकाको…