रुसको हवाई आक्रमणमा युक्रेनको क्रिभी रिह होटलमा चार जनाको मृत्यु

गएको राति रुसले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा युक्रेनको क्रिभी रिह शहरमा एक होटलमा चार जनाको मृत्यु भएको छ। रुसको हवाई आक्रमणमा सहरको उक्त होटलमा मिसाइल लागेका थिए। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार, यस होटलमा अमेरिका र बेलायतका स्वयंसेवकहरू पनि उपस्थित थिए, तर उनीहरू भाग्यवश आक्रमणबाट बच्न सफल भएका छन्। जेलेन्स्कीले आफ्नो टेलिग्राम च्यानलमा लेख्दै भने,…