नारायणकाजीलक्षित रविको खरो टिप्पणी-बाचुन्जेल गृहमन्त्री खानुहोस मुबारक

काठमाडौं,९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकराको रेसमा नभएको प्रष्ट पारेका छन् । सोमबार नारायणगढ बुटवल सडक-खण्डको स्तरोन्नती समयमै सक्न माग गर्दै रास्वपाले सुरु गरेको दबाबयात्राको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो दावी गरेका छन् । पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले सरकार स्वयंले सुन तस्करीको संरक्षण गरिरहेकोसमेत…