सामाजिक संजालमा भाइरल बन्दै बरहथवा नगरपालिकाको बोर्डमाथि टासिएको “भ्रस्टचारी नगरपालिका”को यो तस्बिर ! पढेर प्रतिक्रिया दिनुहोला

`भ्रष्ट´र `आचार´ दुई अलग अलग शब्दको संमयाेजन बाट `भ्रस्टाचार´ शब्द बनेको हो जुन सब्द्ले खराव आचार अर्थात आचार नभएको खस्किएको कारोबार लाई जनाउदछ। भ्रष्टाचार सम्बन्धि काम गर्ने सस्था ट्रान्सपरेन्सी ईन्टरनेशनलका अनुसार “भ्रष्टाचार भन्नाले सार्बजनिक क्षेत्रमा काम गर्ने पदाधिकारी र राजनितीक वा सरकारी अधिकृतले आफुलाई सुम्पिएको अख्तियारी र शक्तिको दुरुपयोग गरि कुनै पनि ब्याक्ती वा सम्बद्ध…