सरकारले कालाबजारीविरुद्ध सेना र प्रहरी परिचालन गर्ने,कालाबजारीगर्नेको लाइसेन्स खारेज गर्ने !

खपतको तुलनामा बढी ग्यास आयात भइरहेको बताएको सरकारले बजार हस्तक्षेप गर्ने चेतावनी दिएको छ । ५० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भइरहे पनि उपभोक्ताले ग्यास नपाएपछि सरकार बजार हस्तक्षेप गर्नेतर्फ ध्यान दिएको हो । सोमबार सिहंदरबारस्थित मन्त्रालयमा सरोकारवालालाई बोलाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ग्यास वितरणमा सहजता नदिए बजार हस्तक्षेप…