नवराज हत्या प्रकरण: थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला (नामसहित)

काठमाडौं । २०७७ को जेठमा रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा थुनामा रहेका २३ जनासहित २४ जनालाई जन्मकैदके फैसला सुनाइएको छ । जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना नाबालकसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको हो आइतबारदेखि जारी अन्तिम सुनुवाइ आज मंगलबार सकिएपछि यस्तो…