न्यायपालिका पुनर्संरचना गर्न रास्वपा सांसदको माग

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई सांसदले न्यायपालिका पुनर्संरचना गर्नुपर्ने विषय प्रतिनिधि सभा बैठकमा उठाएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मधुकुमार चौलागाई र यज्ञमणि न्यौपानेले न्यायपालिकाको पुनर्संरचना आवश्यक रहेको बताएका हुन्। सांसद चौलागाईले न्यायपालिका निरंकुशतातर्फ गएको दाबी गर्दै यसको पुनर्संरचना गर्नुपर्ने बताए। उनले भदौ ३१ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय…