बाढीमा बगेको शवबाट गहना लुट्ने दुई जनासँग अदालतले माग्यो धरौटी

चितवन । बाढीले बगाएर ल्याएको महिलाको शवबाट सुनको मुन्द्रा लुटेको अभियोगमा पक्राउ परेका दुई जनासँग जिल्ला अदालत चितवनले जनही २५ हजार रुपैयाँ धरौटी मागेको छ । न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले मदन गुरुङ र उमेश चौधरीलाई जनही २५ हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर…