काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वविरुद्ध सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्ने नेताहरूप्रति आपत्ति जनाएका छन् । सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्रका असहमति र बहस कमिटीको बैठकमै राख्नुपर्ने बताए । नेतृत्व परिवर्तनको माग गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिनेहरूप्रति कटाक्ष…