. भोटेकोशी बाढीपीडितलाई तमुधिं यूकेको दरिलो साथ, १ करोड ३१ लाख सहयोग

लमजुङ । बेलायतमा रहेको सामाजिक संस्था तमु धीं यूकेले नेपालमा बाढी तथा विपद्बाट प्रभावितका लागि १ करोड १ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। संस्थाका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा मंगलबार राति बसेको आकस्मिक कार्यसमिति बैठकले बाढीपीडितको राहतका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। तमु धीं यूकेका अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप…